PropellerAds

About Us

namasterapti.com

समाचार ,सुचना, मनोरञ्जन र जानकारी दिने हाम्रो अभियान हामीले सुरु गरेका छौ।  हामी तपाईसँगै छौं, न त संञ्चारको विलयनै हुन्छ, न त विना संञ्चार जीवन नै सम्भव छ । सताब्दी परिवर्तित हुन्छ तर समय सापेक्ष संञ्चार निरन्तर रहन्छ, अनवरत । न त विरोध, न त सामर्थन अनवरत सु–संञ्चारको आरम्भ नमस्ते राप्ती डट कम  साझेदारी विश्व मानव जगतसँग जससँग न त जात, न रंग, न धनी, न गरिवी समान समान समान जिम्वेवारी यो हाम्रो धर्म ।

राज्यकोचौथो अंगको रुपमा सञ्चारलाई वुझिन्छ । सु शासन र परिवर्तनका लागि सञ्चारले गरेको भूमीका अनुसरणीय रहेको सर्वविदितै छ । सदियौ देखि चल्दै आएको निरंकुस व्यवस्थाका विरुद्ध परिवर्तनका लागि जनताले देखाएको चासोमा समाचार संप्रेषण ,सूचना प्रवाह र खवरदारी लागी  सञ्चारले गरेको योगदान सराहनीय र प्रशंसनीय समेत रहयो ।

सञ्चार परिवर्तनको सम्वाहक हो । यसर्थ हामीले अब परिवर्तन गर्न जरुरी ठानेर नै हामी तपाई माझ आएका छौ तपाइको साथ र सहयोग हुनेछ भन्ने आशा लिएका छौ।


Founder/Editor-in-Chief
.............

Chief  Operation Officer (COO)
Neemkant Dangi


Editor
 Prashant Oli

Salim Ansari (Pyuthan)

Sub-Editor (News)
Dipesh K.C.
Ganesh K.C.

Sub-Editor (Entertainment)
Shyam Hari Shiv Bhakti

Reporter
Umesh Ghimire (Itahari)
Manish Dahal(Kathmandu)
Gyanu Gautam (Banke)
Ghanshyam Shrestha (Ramechhap)
Rajendra Rawal(Kailali) 

Join Our Facebook !!!

More Latest